Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विद्यार्थी बेहोस, स्कूल बन्द 

विद्यार्थी बेहोस, स्कूल बन्द 

  • जाजरकोट । त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेकदिन बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।

    images
    images
    images

    कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

    बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij