Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

स्वदेश फर्किए सभामुख सापकोटा

स्वदेश फर्किए सभामुख सापकोटा

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्केका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमणमा गएका सभामुख सापकोटा बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

    images
    images
    images

    त्रिभुवन अन्र्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा सभामुखले स्पेन भ्रमण सफल भएको बताए । सभामुख सापकोटाले आईपीयू सम्मेलनमा नेपालको संसदीय व्यवस्था र गणतन्त्रका विषयमा विचार राखेका थिए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij