
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।
जारी मतगणनाको प्रारम्भीक परिणाममा ओली उनका प्रत्यासी भीम रावलभन्दा फराकिलो अन्तरले अगाडि रहेका छन् । पछिल्लो मत परिणाम ओलीले ९९६ मत ल्याउँदा रावल १११ मतमा सीमित छन् ।
१० मंसिरमा सुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । मतदानमा २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij