
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छिन ।
प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध भएका हुन ।
एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्बिरोध भएका हुन । यद्धपी, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij