Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

 मतगणनास्थलमा झडप हुदा ४ जना घाइते 

 मतगणनास्थलमा झडप हुदा ४ जना घाइते 

  • दार्चुला । नेपाली कांग्रेसको दार्चुला जिल्ला अधिवेशनका क्रममा मतगणनास्थलमा झडप हुदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश बिष्ट, बसन्तबहादुर साउँद, राजेन्द्र बिष्ट र एक अर्का व्यक्ति रहेको जनाइएको छ ।

    images
    images
    images

    जिल्ला सदरमुकाम खलंगामा भइरहेको मतगणनास्थलमा दुई पक्षबीच झडप भएको हो । जिल्ला सभापतिका उम्मेदवार अमरसिंह धामी र ललितसिंह बाहेरा पक्षबीच झडप हुँदा ४ जना घाइते भएको र उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij