Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

नेपालको गर्जन

नेपालको गर्जन

  • ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विषयमा सरकार गम्भीर बन्न नसकेको पार्टीले बताएका छन् ।

    images
    images
    images

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै अध्यक्ष नेपालले जनतालाई नै समस्या हुने गरी भएको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij