
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले आगामी महाधिवेशनमा ३ बजे पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदारी घोषणा गर्न लागेका हुन् । यसअघिको अध्यक्षमा उम्मेदारी घोषणा गर्ने जनाइसकेका उनले 'अहिले घोषणा गर्न लागेको उम्मेदारी के मा हो ?' भन्ने बारेमा जानकारी गराएका छैनन् । उनको सचिवालयले पत्रकार सम्मेलनबाटै घोषणा गरिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij