ललितपुर । भारतीय अभिनेत्री प्रीति जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा । बलिउड अभिनेत्री प्रिती जिन्टा ४६ वर्षमा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेर सबै संग खुसी बाडेका छन् ।