
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक (फुलकोर्ट) दिउँसो २ बजे बस्नेगरी बोलाउनु भएको छ । बैठकमा जबरासहित २० जना न्यायाधीशहरुको उपस्थिति रहने भएको छ ।
प्रधानन्यायाधीशको काम कारवाहीसँग रुष्ट भएका १४ न्यायाधीशको बैठक सहमति जुटेसँगै , न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई आज पुर्णबैठक बोलाउन आग्रह गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij