Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

महिला नेतृत्वमा आस्थाको उडान

महिला नेतृत्वमा आस्थाको उडान

  • ललितपुर । नेकपा एमालेको ललितपुर महानगर कमिटीमा महिलाको नेतृत्वमा महानगर कमिटी निर्वाचित गरिएको छ । नगरअधिवेशनमा पहिलोपल्ट पार्टीको जिल्ला तहको महिला नेतृत्वको रुपमा मञ्जली शाक्य 'आस्था' निर्वाचित भएकी हुन् ।

    images
    images
    images

    पुर्वमाओवादी पृष्ठभूमिबाट राजनीतिमा आएकी शाक्यको वास्तविक नाम आस्था शाक्य भए पनि उनीको राजनीतिक नाम मञ्जली शाक्य हो । 
    नेकपाको केन्द्रिय कमिटी सदस्य समेत रहेकी शाक्य वागमती प्रदेश सदस्य समेत हुन् । शाक्यको नेतृत्वमा १ सय १ जनाको नगर कमिटी निर्माण गरेको हो ।
    कमिटीको उपाध्यक्ष मोहन सिलवाल, सचिव ज्ञानेन्द्र शाक्य, उपसचिव ज्ञानभक्त डंगोल र दिपेन्द्र सिम्खडा सर्वसम्मत निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij