Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

महन्थको पुकार, 'हामी हनुमान हौं, हाम्रो शक्तिको महसुस छैन'

महन्थको पुकार, 'हामी हनुमान हौं, हाम्रो शक्तिको महसुस छैन'

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश शिक्षा, विकास र स्वास्थ्यमा पछाडी परेको बताएका छन् । सर्लाहीस्थित बरहथवामा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीलाई संविधानले न्याय नदिएको बताएका छन् । 

    images
    images
    images

    'यो संविधान हाम्रो पक्षमा छैन, म सधै सन्तुलित संविधानको माग गरिरहेको छु,' उनले भने, 'उनले आउँदो निर्वाचनमा मधेशी जनतालाई आफ्नो भोट मधेशको पक्षमा दिन आग्रह गरेका छन् ।' 

    'हामी हनुमान हौं । किनकी हामीलाई हाम्रो शक्तिको महसुस छैन,' उनले भने, 'अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ ।' उनले विशेषत नागरिकताको समस्यामा सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij