
May 16 2025 | २०८२, जेठ २ गते
डडेल्धुरा । क्रियाशील सदस्यबाट नाम हटाइएपछि डडेल्धुराका कांग्रेस वडा सभापतिले कपाल मुण्डन गरी किरिया बसेका छन् । आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल मुण्डन गरेका हुन् । कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्–‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij