
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । ललितपुर जिल्ला समन्वय समिति संयोजकमा प्रदेश सभा सदस्य माननीय राजकाजी महर्जन चयन भएका छन् । नेता महर्जन नेकपा बन्नु अगाडि नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्ला संयोजक थिए ।
ललितपुर जिल्ला समन्वय समिति र ललितपुर महानगर समितिको ईन्चार्जमा पार्टी केन्द्रीय सदस्य हरि दाहाल 'ललित', जिल्ला सह-ईन्चार्जमा समानुपातिक प्रदेश सभा सदस्य दिनेश महर्जन 'दिपेश', जिल्ला संयोजकमा माननीय प्रदेश सभा सदस्य राजकाजी महर्जन र ललितपुर महानगर समितिमा बावुराजा बज्राचार्यलाई जिम्मेवारी प्रदान गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij