
May 16 2025 | २०८२, जेठ २ गते
मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरेका हुन् ।
हेटौंडा । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।
शाक्यको शपथ ग्रहण आजै हुने सांसद अरुण नेपालले बताए । उनले भने, 'आजै सानो मन्त्रिमण्डल पनि बन्छ ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij