Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

पूर्वमन्त्री आलमलाई थप आपत

पूर्वमन्त्री आलमलाई थप आपत

  • काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निवेदन ‘हेर्न नमिल्ने’ मा राखिएको छ । सर्वोच्च अदालतले सुनुवाई हुन नसकेको जनाउँदै उनको निवेदन हेर्न  नमिल्नेमा राखेको हो । २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् । उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij