Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि केसीको दाबी पेस  

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि केसीको दाबी पेस  

  • काठमाडौँ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । मुख्यमन्त्री बन्नका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । 

    images
    images
    images

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गरि चार दलको गठबन्धनका सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन् । दाबीपत्रमा चार दलका ४२ सांसदको हस्ताक्षर रहेको छ । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij