Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक आज बस्दैछ । आइतबार बोलाईएको केन्द्रीय कमिटी बैठक आन्तरिक गृहकार्य र पार्टी एकताका बिषयमा छलफल गर्नुपर्ने कारण देखिउदै सोमबारको लागि सारिएको थियो । 

    images
    images
    images

    आज स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने भएको छ भने दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । 

    बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आज बोलाएको केन्द्रीय समिति बैठकमा नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने सम्भावना भने कम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij