Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

बाघको पर्वमा शेरबहादुरतिर माधवको इशारा

बाघको पर्वमा शेरबहादुरतिर माधवको इशारा

  • ललितपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सफल हुनका लागि काबिल मन्त्रीहरुको साथ चाहिने बताएका छन् । आज विश्व बाघ दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एक्लैले पहल गरेर नहुने सहयोगी, सहयोद्धा चाहिने बताए । उनले भने ‘प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन । सहयोगी, सहयोद्धा, पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ’ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij