Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

दिउँसो दुई बजेको साइतमा बुढानीलकण्ठमा नेपाली कांग्रेसको बैठक

दिउँसो दुई बजेको साइतमा बुढानीलकण्ठमा नेपाली कांग्रेसको बैठक

  • काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठक १४ औं महाधिवेशन केन्द्रीत रहनेछ । केही समयदेखि पार्टीमा क्रियाशील सदस्यहरुको विवाद रहदै आएको छ । बैठकमा पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा छलफल हुने बताएको छ । कांग्रेसले १४ औं महाधिवेशन भदौ १४ गतेको लागि तोकेको छ । 

    images
    images
    images

    सभापति देउवा पक्षले कोरा्ेनाका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिरहेको छ तर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताउदै आइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij