Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

वागमतिको बाढीमाथि प्रमुखको निगरानी

वागमतिको बाढीमाथि प्रमुखको निगरानी

  • 208918278_494507381647454_8204254850743130715_n.jpg

    images
    images
    images

    ललितपुर । ललितपुरको थापाथलीस्थित बागमति नदीको सतह बढेपछि ललितपुरका प्रमुखहरुले निगरानी बढाएका छन् । सम्भावित खतराबाट जोगाउन प्रमुखहरुले स्थलगत भ्रमण गरेर पूर्वतयारीको बारेमा सचेत बनेका छन् ।

    images

    अविरल वर्षाका कारण देशका धेरै स्थानमा दुःखद खबर आइरहँदा प्रमुखहरुले सतर्कता अपनाउन कस्सिएका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौला, ललितपुर प्रहरी परिसरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यसहितको टोलीले स्थलगल अवलोकन गरेर पूर्व सतर्कता अपनाउने बारेमा छलफल गरेका हुन् । 

    206691840_313873546885885_8790128989451013580_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij