Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

दु:खद खबर : दुर्घटनामा प्राध्यापकको निधन

दु:खद खबर : दुर्घटनामा प्राध्यापकको निधन

  • सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । दुर्घटनामा छत्रकोट १ हुँगाका डा. शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाईते भएका छन् ।

    images
    images
    images

    पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij