Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

सीसीटिभी फुटेजमा देखियो नारायणी नदीमा हामफालेका युवक

सीसीटिभी फुटेजमा देखियो नारायणी नदीमा हामफालेका युवक

  • नारायणी पुलबाट एक युवक हामफाली बेपत्ता

    images
    images
    images

    चितवन भरतपुरस्थित नारायणी नदीको पुलबाट एक युवक हाम फालेका छन् ! ती युवकको हालसम्म नामथर र वतन खुलेको छैन !

    images

    अन्दाजी १८/१९ बर्षको पुरुष व्यक्ति पुलमाथिबाट हामफालेको देखि निजलाई उद्धारको लागि तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट प्र.नि.को कमाण्डमा र बागमती प्रदेश प्रहरी कार्यालयबाट खटी आएको बिपत व्यबस्थापन सहितको टोलीले खोजतलास गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij