Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

काठ साहुसँग पैसा असुल्ने पत्रकार प्रहरीको फन्दामा !

काठ साहुसँग पैसा असुल्ने पत्रकार प्रहरीको फन्दामा !

  • वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् । उनीहरुले ‘हामी वनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ, सहयोग गर्नुुहोस् । अन्यथा तपाईंहरुलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डरत्रास देखाई विभिन्न काठ मिलहरुबाट रकम संकलन गरेका थिए ।

    images

    इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुले ठगी गरेको रकम र विभिन्न सञ्चारमाध्यमको कार्ड सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij