एपोलो अस्पतालमा दिल्लीमा उपचार गराई रहनुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । अक्सिजन सपोर्टपनि हटाइएको छ। थप स्वास्थ्य उपचारको क्रममा केहि समय लाग्ने निर्भीक खनालले जानकारी गराएको छ ।