Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

मंगलबजार प्रहरीको छड्के : गाँजा उखेलेर धुजाधुजा

मंगलबजार प्रहरीको छड्के : गाँजा उखेलेर धुजाधुजा

  • महानगरीय प्रहरी प्रभाग मंगलबजारले सामाजिक सक्रियता देखाएको छ ! ललितपुर महानगरपालिका वडा नं.-११ को शंखमुल एरियाहरुमा प्राकृतिकरुपमा उम्रिएका लागुऔषध गाँजाका अन्दाजी १५,००० बोटहरु नष्ट पारिएको हो ! महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरका कार्यालय प्रमुख तथा प्र.नि. रामकृष्ण श्रेष्ठको कमाण्डमा खटिएका २० जना प्रहरी कर्मचारीहरु तथा वडा अध्यक्षसहित स्थानिय बासिन्दाहरु समेत गरी करिब ३५ जना जुटेका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij