
Jun 27 2025 | २०८२, असार १३ गते
चितवन प्रहरीका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमनगरि फर्किने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् ।
मुग्लिन खडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम लामिछानेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij