Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

सत्यमोहन प्रफुल्लित हुँदै घरतिर पाईला

सत्यमोहन प्रफुल्लित हुँदै घरतिर पाईला

  • ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी उपचार गराएर घर फर्केका छन् । श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठ २६ मा जोशी अस्पताल भर्ना भएका थिए । जोशीलाई निमोनिया पनि देखिएको थियो ।

    images
    images
    images

    ‘उहाँको स्वास्थ्यमा सुधार भई हिँडडुल गर्न सक्ने हुनुभएको छ,’ छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले बताए !

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij