Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

लकडाउन जारी नै रहने : असार दोश्रो सातादेखि `स्मार्ट लकडाउन´

लकडाउन जारी नै रहने : असार दोश्रो सातादेखि `स्मार्ट लकडाउन´

  • कोभिड–१९ निर्देशक समितिको बैठकले निषेधाज्ञालाई यथावत् राख्ने र असार दोस्रो सातापछि नयाँ मोडलमा लकडाउन गर्ने निर्णय गरेको हो । विगतभन्दा फरक भएकाले यसलाई स्मार्ट लकडाउन नाम दिइएको छ । जोखिम न्यूनीकरण निम्ति भन्दै यस्तो अवधारणा अघि सारिएपनि अत्यावश्यक वस्तुको उत्पादनसँगै आपूर्तिलाई भने अवरोध हुने छैन । त्यसैगरी, कम जोखिम रहेका क्षेत्रका खुला गर्ने निर्णय पनि समितिले गरेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij