Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

अन्त होईन महाराजगञ्ज नै फर्किए मणिकान्त

अन्त होईन महाराजगञ्ज नै फर्किए मणिकान्त

  • अभियन्तासँग विवादपछि बग्गीखाना तानिएका असई झा फर्किए पुरानै अड्डामा

    images
    images
    images

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् ।

    images

    सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । उनले आज बेलुका उनी हाजिरसमेत भइसकेको प्रहरी स्रोतले बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij