
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
डीआईजी धीरजप्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो), अरुण बिसी (प्रदेश नम्बर १), डीआईजी दिवेश लोहनी (प्रदेश नम्बर २), पुरुषोत्तम कँडेल (बागमती प्रदेश), प्रकाशजंग कार्की (गण्डकी प्रदेश), गणेश ऐर (कर्णाली प्रदेश) र देव बहादुर बोहोरा (सुदूरपश्चिम प्रदेश) मा सरुवा भएको छ ।
सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij