
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । तनहुँ बैलचौताराका समाजसेवी भीम बहादुर बाटाजुको निधन भएको छ । पेन्सन दिलाउन निरन्तर लडेेेर भारत सरकारसँग नझुकेका बाटाजुले अन्तत: भारतमा कार्यरत नेपालीलाई पेन्सन दिलाउन सफल भएको थियो ।
बाटाजु भूपु भारतीय सेनाको सुबेदार पदमा कार्यरत थिए । उनी भूपु कल्याणकारी कोषका अध्यक्ष समेत हुन् । बाटाजु विभिन्न सामाजिक कार्यमा सक्रिय थिए ।
बाटाजुको पेन्सन युद्धका संघर्षका बारेमा आफ्नो आत्मकथा प्रकाशनको तयारी छ ।
भीम बहादुर बाटाजु अनलाइन पत्रिका मिडिया हाउसकी प्रमुख कार्यकारी अधिकृत सुनिता बाटाजुकी बुबा हुनुहुन्छ !
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij