Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

उपत्यकामा आदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ पानी वितरण तालिका !

उपत्यकामा आदेखि मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ पानी वितरण तालिका !

  • काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले असार १ गते आज देखि झन्डै दुई महिना सम्म मेलम्चीको पानी नआउने भएको हो। मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

    images
    images
    images

    यस्तो छ नयाँ तालिका :

    m.jpg

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij