
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर । अमेरिकाको शिकागो म्युजियममा राखिएको तलेजु भवानीको हार । मल्ल राजा प्रताप मल्लले माथि उल्लेखित श्लोक कुँदेर श्री तलेजु भगवतीलाई अर्पण गरेकाे हार अमेरिका पुगेकाे हो । सरकारले याे हार अमेरिका कसरी पुग्याे भन्ने अनुसन्धानका साथै नेपाल फर्काउने पहल गर्न आवश्यक छ । तलेजु भवानीको यो हार कसरी अमेरिका पुग्यो भन्ने खोजीको विषय समेत बन्न पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij