Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

रातो मच्छिन्द्रनाथको गाउँमा चाइनिज ईट्टा बोक्दै चिरीबाबु

रातो मच्छिन्द्रनाथको गाउँमा चाइनिज ईट्टा बोक्दै चिरीबाबु

  • श्रमदान कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालपनि सहभागी हुँदै मन्दिर निर्माणमा सक्रिए देखिए । 

    images
    images
    images

    ललितपुर । रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा स्थानीय महिला समूहले सक्रियता देखाउँदै आइरहेको छ । ललितपुर महानगरको वडा नं २२ स्थित यो मन्दिर २०७२ को भूकम्पमा भत्किएको थियो । अहिले यो मन्दिर ललितपुर महानगरपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा उपभोक्ता समितिमार्फत पुनर्निर्माण भइरहेको छ ।

    images

    मन्दिरको पहिलो तल्ला निर्माण भइसकेको छ । दोस्रो तल्लाको काम सुरु भएको निर्माण कार्यमा संलग्न श्रमिकले बताए । श्रमदान कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालपनि सहभागी हुँदै मन्दिर निर्माणमा सक्रिए देखिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij