Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

ट्राफिक प्रहरीको सरप्राइज लाईसेन्स चेकिङ

ट्राफिक प्रहरीको सरप्राइज लाईसेन्स चेकिङ

  • चेकजाँचको क्रममा ललितपुरमा नक्कली लाइसेन्स फेला परेको छ ।

    images
    images
    images

    ललितपुर । सरकारले जारी गरेको निषेधाज्ञा जारी नै छ । निषेधाज्ञा छलेर गतव्य पुग्नेहरु प्रहरीको चेकजाँच परेपछि होल्ड गरिन्छ । आज बिहान चेकजाँचको क्रममा ललितपुरमा नक्कली लाइसेन्स फेला परेको छ । प्रहरीको ध्यान अनुमति पास र परिचय पत्रमा बढी केन्द्रित भइरहेको थियो । तर आज चेकजाँचमा नक्कली लाइसेन्स फेला परेपछि लाइसेन्स जाँचतिरतिर मोडियो ।

    images

    ‘हामीले अहिले लाइसेन्स जाँच गरिरहेका छौं ।’ सुरक्षामा खटिएका सुरक्षा स्रोतले भने, ‘लाइसेन्स जाँच गर्नु भनेर प्रमुखको आदेश छ ।’  

    यता प्रहरी परिसर ललितपुरका मातहतका सानेपा, पुल्चोक, लगनखेल र सातदोबाटो प्रहरी कार्यालयले पनि सरप्राइज चेकिङमा तीव्रता दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij