Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

खोप आएपछि गोदावरीवासी गदगद

खोप आएपछि गोदावरीवासी गदगद

  • गोदावरी नगरका हरेक वडाका स्वास्थ्य केन्द्रमा चिनियाँ खोप लगाउने कार्यक्रम रहेको नगरका प्रवक्ता मिलन सिलवालले बताए ।

    images
    images
    images

    ललितपुर । आज गोदावरी नगरका सबै वडाका ६० बर्षदेखि ६४ बर्ष उमेरसम्मका बासिन्दालाई कोरोना खोपको पहिलो मात्रा लगाइने भएको छ । आज नगरका हरेक वडाका स्वास्थ्य केन्द्रमा चिनियाँ खोप लगाउने कार्यक्रम रहेको नगरका प्रवक्ता मिलन सिलवालले बताए ।

    images

    खोप लगाउनका लागि नागरिकता वा उमेर खुल्ने सरकारी कागजात लिएर खोप केन्द्र जानुपर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij