
Jun 27 2025 | २०८२, असार १३ गते
प्रहरीले चेकजाँचमा प्रेस ज्याकेट लगाएर हिड्नेहरुलाई समेत रोकेर अहिले प्रेस कार्ड जाँच गर्न थालेको छ ।
ललितपुर । निषेधाज्ञाको बेला पत्रकारको आवरणमा गुडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार परिचय पत्रबारे अनुसन्धान गर्दा दुईवटै नक्कली भएको खुलेको हो । प्रहरीले चेकजाँचमा प्रेस ज्याकेट लगाएर हिड्नेहरुलाई समेत रोकेर अहिले प्रेस कार्ड जाँच गर्न थालेको छ । प्रेस कार्डको दुरुपयोग बढेको चेकजाँचमा खटिएका प्रहरीले स्विकार्दे भन्छन्, ‘यसबारे संचारकर्मीहरु नै गम्भीर हुनुपर्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij