Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

सबैको एउटै प्रश्न : असारदेखि निषेधाज्ञा हट्ला त ?

सबैको एउटै प्रश्न : असारदेखि निषेधाज्ञा हट्ला त ?

  • संक्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

    images
    images
    images

    काठमाडौं । जेष्ठ ३१ सम्म जारी निषेधाज्ञा असारदेखि हट्ने संकेत देखिएको छ । उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठभर लम्ब्याइएपनि खुकुलो हुँदै गएको अवस्थाले यस्तो संकेत गरेको हो । यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात निश्चित अवधिका लागि खोल्न छुट दिइएको छ । जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खाद्यान्नका पसलका अलावा मालवाहक यातायात पनि गुडिरहेका छन् ।

    images

    सवारी साधन मर्मतका वर्कशप पनि खोल्न निश्चित अवधि राखेर छुट दिइएको छ । तर, संक्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

    असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले निषेधाज्ञा लागू नगर्ने निश्चितप्रायः छ । असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन् ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij