Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

राउते युवतीमाथि खनिनेहरुलाई जेलको वास

राउते युवतीमाथि खनिनेहरुलाई जेलको वास

  • सुर्खेत । राउटे युवतीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुले राउटे समुदायका २ जना युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका ९ का होटल संचालक २९ बर्षिय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भुपेन्द्र बुढा मगर र ३५ वर्षिय चमन घर्ति मगर रहेका छन् । पक्राउ परेका ३ जनामा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका ९ मा बस्दै आइरहेका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij