
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर । कलाको माध्यमबाट नेपाललाई संसारमा चिनाउने अद्भूत कलाकार राजकुमार शाक्यको ५४ वर्षको उमेरमा निधन भएको छ । नेपालको हस्ककला क्षेत्रमा उर्जा र उत्साह प्रसार गर्नुहुने मुर्धन्य कलाकार शाक्यको निधनले कला क्षेत्रमा ठूलो क्षति भएको छ । ओम मेटल वक्र्सका संचालक शाक्यले ठूलठूला बुद्धका प्रतिमा बनाएर विश्वभर नेपाललाई कलाको माध्यमबाट चिनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij