Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

उदयको उदार मनप्रति गदगद गजेन्द्र 

उदयको उदार मनप्रति गदगद गजेन्द्र 

  • ललितपुर । नेपाली काङ्ग्रेसका युवा नेता उदय शमशेर राणाले बज्रबाराही अस्पताललाई दुईवटा भेन्टिलेटर उपकरण सहयोग स्वरुप उपलब्ध गराएका छन् । कोरोना संक्रमणको जटिल अवस्थामा नेपाल भेन्टिलेटर सर्भिससँग समन्वयगरि गोदावरी नगरपालिकामार्फत उपकरण उपलब्ध गराएका हुन् ।

    images
    images
    images

    उपकरण हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘उदयजीको उदार सहयोगप्रति सिंगो गोदावरीवासी हर्षित छौं ।’ राणाको यो सहयोगलाई प्राप्त गरिसकेपछि नगरपालिकाकी उपमेयर मुना अधिकारीले पटकपटक धन्यवाद दिइरहिन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij