Jun 27 2025 | २०८२, असार १३ गते
३१ गतेसम्मका लागि निषेधाज्ञा थपेपनि खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले बताए ।
काठमाडौं । उपत्यकामा १० दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।
३१ गतेसम्मका लागि निषेधाज्ञा थपेपनि खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij