
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । सशस्त्र प्रहरी बलका ४ सय पचास जनामा कोरोना संक्रमण भएको छ । मुलुकभरका ७ वटै प्रदेश, उपत्यका र मिसनमा गरेर अहिलेसम्म ४ सय ४८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको हो ।
जसमध्ये अहिले पनि ३ सय २२ जना सक्रिय संक्रमित रहेको सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) राजु अर्यालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij