Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

दरबार हत्याकाण्ड : अझै रहस्यमै !

दरबार हत्याकाण्ड : अझै रहस्यमै !

  • त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास भयो ।

    images
    images
    images

    काठमाडौं । आज दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते रातीको समयमा नारायणहिटी राजदरबारभित्र हत्याकाण्ड भएको थियो । त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास भयो । हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उनीहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाएका थिए ।

    images

    उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोलीले उठाएको र आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो तर्कलाई पत्याएका छैनन् । २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij