Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

निषेधाज्ञा एकसाता बढाउने पक्कापक्की : खाद्य र किराना पसल खोल्न दिइने !

निषेधाज्ञा एकसाता बढाउने पक्कापक्की : खाद्य र किराना पसल खोल्न दिइने !

  • काठमाडौं । निषेधाज्ञा एक साता थप्ने तयारीमा सबैको सहमति जुटेको छ । कोरोनाभाइरस संक्रमणमा कमी नदेखिएको हुनाले निषेधाज्ञा एक साता बढाउनेमा सहमति जुटेको बताईन्छ ।

    images
    images
    images

    आजै अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्ने पक्कापक्की भएको छ । निषेधाज्ञा थपिएपनि खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भइरहेको छ । यो समाचार तयार पारिरहँदा काठमाडौंमा १४ हजार ७९५, भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij