
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बताएको छ ।
प्रदेश नं. १ र बागमति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij