Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकलाई राहत वितरण

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकलाई राहत वितरण

  • काठमाडौं । सदाबहार अभिनेत्री करिश्मा मानन्धरले कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकका लागि राहत वितरण गरेकी छिन्। उनले ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् । 

    images
    images
    images

    उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत वितरण गरेकी छिन् । नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले प्राविधिकका लागि राहत दिएकी हुन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij