Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

स्वास्थ्यकर्मीहरुमाथिको आक्रमणपछि सरकारविरुद्ध अन्जना आक्रमक

स्वास्थ्यकर्मीहरुमाथिको आक्रमणपछि सरकारविरुद्ध अन्जना आक्रमक

  • काठमाडौं । भेरी अस्पतालभित्र खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमणको चौतर्फी विरोध भइरहेको छ । यसैबीच, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    महासंघकी फ्याक्सन इन्चार्ज अन्जना विशंखेले सत्ताको आडमा यस घटनालाई ढाकछोप गर्ने कुनैपनि दुष्प्रयास भएमा विद्रोह स्वरुप सडकमा उत्रिने चेतावनी समेत दिएकी छन् । स्वास्थ्यकर्मीलाई माया गर्नेहरु सडकमा उत्रियो भने यो सरकारले थेग्न सक्दैन भनेर सचेत गराएकी छन् ।

    images

    पत्र हेर्नुुस् 

    patra.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij