Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कोरोना संक्रमणका कारण बानका अध्यक्ष न्यौपानेको निधन

कोरोना संक्रमणका कारण बानका अध्यक्ष न्यौपानेको निधन

  • काठमाडौं । व्यावसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । न्यौपानेको आज बिहान ४७ वर्षको उमेरमा निधन भएको हो ।

    images
    images
    images

    कोरोना भाइरसको सङ्क्रमण भएपछि उनको ९ दिनदेखि विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको थियो । इटहरीबाट सञ्चालित रेडियो सप्तकोशीका सञ्चालक समेत रहेका न्यौपानेले नेपालमा एफ रेडियोको संस्थागत विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  न्यौपाने विज्ञापन बोर्डका सदस्य समेत थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij