Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

गायक प्रमोद खरेललाई ८ महिनामा दुई पटक कोरोना संक्रमण

गायक प्रमोद खरेललाई ८ महिनामा दुई पटक कोरोना संक्रमण

  • काठमाडौं । नेपालका चर्चित गायक प्रमोद खरेलले आफूलाई ८ महिनामा दुई पटक कोरोना संक्रमण भएको बताएका छन् ।

    images
    images
    images

    गायक खरेलले बिहीवार (आज) कोरोना संक्रमण मुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले आफूले पहिलो डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएको पनि बताएका छन् ।

    उनले भनेका छन्- ‘आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ #कोरोना ले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो । यस बीचमा उपचार मा सहयोग गर्नु हुने Dr Saurav Shrestha तथा हौसला र सुझाव को निम्ति मित्र Manish , kiran Kc तथा बैनी Manju लाइ धेरै धन्यवाद आग्रह – पहिला लागेको र खोप लाए पनि सचेत रहौं, सुरक्षित रहौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij